ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।पञ्चाङ्ग श्रीसूर्य दक्षिणायन,शरदृतु,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,सम्वत २०७५ साल कार्तिक १७ गते शनिबार नेपाल सम्बत ११३८ कौलागा,सन् २०१८ नोभेम्बर ३ तारिक कृष्णपक्ष एकादशी तिथि राती २ वजेर ४७ मिनेटसम्म, पूर्वफाल्गुनी नक्षत्र राती ११ वजेर १५ मिनेटसम्म, ब्रह्मयोग,बवकरण,आनन्दादियोग लुम्ब,सूर्य तुला राशीमा,चन्द्रमा राती ४ वजेर ५५ मिनेटसम्म सिंह उप्रान्त कन्या राशीमा ।वारवेला,मुहूर्त र राशी ॐःराहुकालः–अशुभ विहान९÷२वजेबाट १०÷२५ वजेसम्म रहनेछ,अशुभ यमघण्टायोगः–अपरान्ह१÷१० वजेबाट २÷३२ वजेसम्म रहनेछ । गुली कालः–सामान्य विहान६÷१७ वजेबाट ७÷३९ वजेसम्म रहनेछ । दूरमुहूर्तः–अशुभ विहान ७÷४५ वजेबाट ८÷२९ वजेसम्म रहनेछ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११÷२५ वजेबाट मध्यान्ह १२÷९ वजेसम्म रहनेछ ।

ॐःसूर्योदयबाट प्रातः ७÷३८ वजेसम्म कालवेला,७÷३८ वजेबाट ९÷१ वजेसम्म शुभवेला,९÷१ वजेबाट १०÷२४ वजेसम्म रोग वेला,१०÷२४ वजेबाट ११÷४६ वजेसम्म उद्वेगवेला,११÷४६ वजेबाट १÷९ वजेसम्म चर वेला,१÷९वजेबाट २÷३२ वजेसम्म लाभवेला,२÷३२ वजेबाट ३÷५५ वजेसम्म अमृत वेला र ३÷५५ वजेबाट सूर्यास्तसम्म कालवेला रहनेछ ।ॐःसूर्यास्तबाट ६÷५५ वजेसम्म लाभवेला,६÷५५वजेबाट ८÷३२ वजेसम्म उद्वेग वेला,८÷३२ वजेबाट १०÷९ वजेसम्म शुभवेला,१०÷९ वजेबाट ११÷४६ वजेसम्म अमृत वेला,११÷४६ वजेबाट १÷२४ वजेसम्म चरवेला,१÷२४ वजेबाट ३÷१ वजेसम्म रोग वेला,३÷१ वजेबाट ४÷३८ वजेसम्म काल र ४÷३८ वजेबाट सूर्योदयसम्म लाभवेला रहनेछ ।